11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मंसिरमा ब्याजदर स्थिर




मंसिरमा ब्याजदर स्थिर

काठमाडौं, २९ कात्तिक । मंसिरमा पनि बैंकहरूको ब्याजदर नघट्ने भएको छ । नेपाल बैंकर्स संघको निर्णय अनुसार बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने भद्र सहमति गरेका छन् ।  
सहमति अनुसार मंसिरमा पनि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ र अधिकतम ९.१३३ प्रतिशत कायम गर्नेछन् । त्यस्तै अहिले बैंकहरुले संस्थागत मुद्दती निक्षेपमा १०.१३३ ब्याज दिइरहेका छन् । 




यसमा तपाइको मत


Comments