09 Ashwin, 2080 / 26 September , 2023
काठमाडौं, ८ मंसिर । रौतहट क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन्। रौतहट जिल्लाका मूख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले नेपालले ३३ हजार पाँच सय २२ मत ल्याएर विजयी भएको जानकारी दिए। उनका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मत प्राप्त गरे।
रौतहट क्षेत्र नम्बर २ को मतगणना भने जारी रहेको मूख्य निर्वाचन अधिकृत मरासिनीले बताए।