16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी




राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी

काठमाडौं, ११ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को चितवनस्थित कार्यालयमा आगलागी भएको छ । भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा शुक्रबार राति आगो लागेको चितवन प्रहरीले जनाएको छ

घटनामा कार्यालयभित्र रहेका कुर्ची, झण्डा, साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ । बाहिरबाट ताला लागेको र भित्र समान जलेको पाइएको प्रहरीको भनाइ छ ।


 




यसमा तपाइको मत


Comments