13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी




धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी

काठमाडौं, १३ मंसिर । धनुषा क्षेत्र नं.४ मा पुनः नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।

महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी यादवले ३२ हजार ११२ मत पाएका छन् ।




यसमा तपाइको मत


Comments