07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पुनः श्रम स्वीकृति लिन नेपाल आउन नपर्ने




पुनः श्रम स्वीकृति लिन नेपाल आउन नपर्ने

काठमाडौं, २ चैत । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अब पुनः श्रम स्वीकृति लिन नेपाल आउनु नपर्ने भएको छ । पुनः श्रम स्वीकृतको प्रावधान प्रभावकारी रुपमा कार्यान्वयनमा नआउँदा विदेशमा काम गर्ने कामदारले धेरै दुःख पाएको, पुनः स्वीकृति लिन नेपाल आउनु पर्ने भएको र पुनः श्रम स्वीकृति नभएको बेला भवितब्य परी मृत्यु भएका बेला पाउने राहत र उद्दारको सुविधा नपाएका कारण अब गन्तब्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति दिन सकिने गरी निर्णय भएको मन्त्रालयले जनाएको छ । यसका लागि बैंकिङ र मोवाइल एपबाट नेपालका खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था समेत मन्त्रालयले गर्न लागेको सहसचिव डुण्डुराज घिमिरेले जानकारी दिए ।



Related News


यसमा तपाइको मत


Comments