27 Jestha, 2080 / 10 June , 2023
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग भेटवार्ता गरेका छन्। जी–७ सम्मेलनमा भाग लिन जापानको हिरोसिमा पुगेका मोदीले बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग भेटवार्ता गरेका हुन् ।
सो भेटवार्तामा दुई देशबीचको रणनीतिक सम्बन्धका बारेमा छलफल भएको बताइएको छ। साथै, दुई देशबीच भएको एफटीए कार्यान्वयनको दिशामा हालसम्म भएको प्रगतिको समीक्षा गरिएको थियो।
#WATCH जापान: प्रधानमंत्री नरेंद्र मोदी ने हिरोशिमा में यूके के प्रधानमंत्री ऋषि सुनक के साथ द्विपक्षीय बैठक की। pic.twitter.com/zSOjsdiZtR
— ANI_HindiNews (@AHindinews) May 21, 2023