27 Jestha, 2080 / 10 June , 2023
काठमाडौं, १० जेठ । काठमाडौँ उपत्यकामा बिहीबार सार्वजनिक विदा हुने भएको छ । सरकारले भोटो जात्राको अवसरमा बिहीबार उपत्यकामा विदा दिने निर्णय गरेको हो ।
उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा भोलि ललितपुरमा मनाइने भएको छ।