07 Baishak, 2081 / 19 April , 2024
काठमाडौं, फागुन ९ । पोखरामा एनआईसी एशिया बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकले पोखरा महानगरपालिका वडा नं.२९, पावरहाउस चोकनेर उक्त शाखा विस्तार गरेको हो ।
उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले गरेका थिए ।