16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

चितवन २ बाट ३४ हजार मतान्तरसहित रवि लामिछाने विजयी




चितवन २ बाट ३४ हजार मतान्तरसहित रवि लामिछाने विजयी

काठमाडौं, ८ मंसिर ।  चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएका छन् । लामिछानेले ४९ हजार २६१ मत पाए । श्रेष्ठले १५ हजार ९९ मत पाए । 

त्यसैगरी, एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरेका छन् ।




यसमा तपाइको मत


Comments