06 Baishak, 2081 / 18 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पूर्वप्रधानमन्त्री खनाललाई हराउँदै एमालेका बस्नेत विजयी




पूर्वप्रधानमन्त्री खनाललाई हराउँदै एमालेका बस्नेत विजयी

काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) इलामका अध्यक्ष महेश बस्नेत इलाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भएका छन् । पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका नेता झलनाथ खनाललाई हराउँदै उनी विजयी भए । 

बस्नेतले २५ हजार ६९९ मत पाउँदा खनालले २३ हजार ४५ मत पाए । बस्नेतले  जम्मा २ हजार ९ सय ५७ मतको अन्तरले खनाललाई पराजित गरे । निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी छ । 

समानुपातिक तर्फको मतगणना सकेर मात्र आधिकारिक रुपमा विजयी भएको घोषणा गर्ने निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । नुभएको थियो । 




यसमा तपाइको मत


Comments