16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अफगानिस्तानमा पूर्व सांसदको गोली हानी हत्या




अफगानिस्तानमा पूर्व सांसदको गोली हानी हत्या

एजेन्सी । अफगानिस्तानमा पूर्व सांसदको गोली हानेर हत्या भएको छ । राजधानी काबुलमा रहेको आफ्नै घरमा पूर्व सांसद मुर्सल नाबिजादामाथि गोली प्रहार भएको थियो ।
घरमा प्रवेश गरेका बन्दुकधारीको समूहले उनको अङ्गरक्षकलाई गोली हाने लगत्तै उनको हत्या गरेका थिए । घटनामा उनका भाइ र एक सुरक्षागार्ड घाइते भएका बीबीसीले जनाएको छ ।
३२ वर्षकी मुर्सल नाबिजादा ती महिला सांसदमध्ये एक हुनुहुन्छ जसले तालिबान सरकारमा फर्किँदा पनि देश छाडेकी थिइनन् । उनी सन् २०१८ मा सांसद बनेकी थिइन् । 



Related News


यसमा तपाइको मत


Comments