14 Mangshir, 2080 / 30 November , 2023
काठमाडौं, ३ चैत । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ। शुक्रबार भएको मतदानको अहिले साढे ३ बजे संसद् भवनमा मतगणना सुरु भएको हो। निर्वाचनमा ८ सय २९ सांसदले मतदान गरेका छन्।
उपराष्ट्रपति पदका लागि एमालेवाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहाय यादव र जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दिएका थिए।