07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम [पूर्णपाठ]




यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम [पूर्णपाठ]

काठमाडौं , २४ जेठ ।  सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम ल्याएको छ। बुधबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रदेश सरकारले ‘व्यावसायिक कृषिका लागि शून्य ब्याजदरमा ऋण’ कार्यक्रमको घोषणा गरेको छ। यस्तै, नीति तथा कार्यक्रममा प्रदेश सरकार कृषकको सहयोगी, कृषिमा आत्मनिर्भर सुदूरपश्चिम अभियान, एक स्थानीय तह एक कृषक पाठशालालगायतका कार्यक्रममा समावेश गरिएको छ।



Related News


यसमा तपाइको मत


Comments