14 Mangshir, 2080 / 30 November , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पोर्चुगलमा दूतावास खोल्ने सरकारको निर्णय, सनिल नेपाल राजदूत सिफारिस




पोर्चुगलमा दूतावास खोल्ने सरकारको निर्णय, सनिल नेपाल राजदूत सिफारिस

काठमाडौं, २३ कात्तिक । सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले पोर्चुगलमा रहेका नेपालीहरूको मागअनुसार राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेको सञ्चारमन्त्री मन्त्री रेखा शर्माले बताइन् । 

सरकारले सनिल नेपाललाई पोर्चुगलको राजदूतमा नियुक्तिको सिफारिस गर्ने समेत निर्णय गरेको छ । पोर्चुगलमा नेपालीको संख्या बढ्दै गएको र दूतावास स्थापनाको माग हुन थालेपछि सरकारले दूतावास स्थापना गर्ने र राजदूत पठाउने निर्णय गरेको हो ।



Related News


यसमा तपाइको मत


Comments