14 Mangshir, 2080 / 30 November , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

टिकटक विरुद्धको रिट हेर्न नभ्याइनेमा




टिकटक विरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं, ४ मंसिर । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट हेर्न नभ्याइने सूचीमा परेका छ। टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो। तर उक्त रिट हेर्न नभ्याउने सूचीमा परेको हो।
टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट  हेर्न नभ्याइने सूचीमा परेका छ। गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध सर्वोच्चमा १० रिट दर्ता भएका छन्।




यसमा तपाइको मत


Comments