11 Falgun, 2080 / 23 February , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

रुसी–युक्रेन युद्धः रुसी सेनामा भर्ती भएका ३ नेपालीको मृत्यु




रुसी–युक्रेन युद्धः रुसी सेनामा भर्ती भएका ३ नेपालीको मृत्यु

काठमाडौं, १३ मंसिर । रुसी सेनामा भर्ती भएका तीन जना नेपालीको मृत्यु भएको छ। युक्रेससँगको युद्धका क्रममा उनीहरूको निधन भएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ। 
नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार युद्धमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तानको मृत्यु भएको हो। दूतावासका अनुसार यही नोभेम्बर १५ (कात्तिक २९) उनीहरूको मृत्यु भएको हो। 


 



Related News


यसमा तपाइको मत


Comments