11 Falgun, 2080 / 23 February , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भूकम्प प्रभावित क्षेत्रको अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी परिचालन गरिने




भूकम्प प्रभावित क्षेत्रको अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी परिचालन गरिने

काठमाडौं, १३ मंसिर । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यकताअनुसार भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्ने निर्णय गरेको हो । साथै उक्त कार्यका लागि जिल्लामा जनशक्ति अपुग भएमा बाहिरबाट जनजनशक्ति उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।


 




यसमा तपाइको मत


Comments