25 Baishak, 2081 / 7 May , 2024
काठमाडौं, ४ असोज । सुनको भाउ आइतबार स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य ९७ हजार पुगेको छ भने तेजाबी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार पनि सुन यसै मूल्यमा खरिदबिक्री भएको थियो ।
यसैगरी आइतबार चाँदीको भाउ घटेर तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको छ ।