18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनको मूल्यमा भारी गिरावट




सुनको मूल्यमा भारी गिरावट

काठमाडौं, ७ फागुन । सुनको भाउ शुक्रबार पनि घटेको छ । बिहीबार प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार रुपैयाँले ओरालो लागेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुनको मुल्य आज ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैँया घटेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




यसमा तपाइको मत


Comments