20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनको भाउ तोलामा ८ सयले बढ्यो 




 सुनको भाउ तोलामा ८ सयले बढ्यो 

काठमाडौं, ९ फागुन । सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ ।
शुक्रवार भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर ८९ हजार रुपैयाँमा पुगेको छ ।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । शुक्रवार  तोलामा १३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज  १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । 




यसमा तपाइको मत


Comments