21 Baishak, 2081 / 3 May , 2024
एजेन्सी । पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ। बलोचिस्तानको राज्यको क्वेटाभन्दा १७० किलोमिटर पूर्वमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्प परी कम्तिमा २० जनाको मृत्यु भएको एजेन्सीहरुले उल्लेख गरेका छन्। मृतकमध्ये एक महिला र ६ जना बालबालिका रहेको एएफपीले जनाएको छ। बिहीबार बिहान करिब ३ बजे ५।७ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भूगर्वविद्ले जनाएका छन्।