14 Mangshir, 2080 / 30 November , 2023
काठमाठौं, ३० भदौ । काभ्रेमा पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ। जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ४ स्थित चलालगणेशथानमा पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ६५ वर्षीया लुदुलुङ तामाङ (ठूलीमाया), ४४ वर्षीय मीरबहादुर तामाङ र ४० वर्षीया सावित्री तामाङ रहेको प्रहरीले जनाएको छ।