17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अभिनेता अनमोल केसी पक्राउ




अभिनेता अनमोल केसी पक्राउ

काठमाडौं, १२ असोज । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । केसीलाई प्रहरीले भक्तपुरको साँगाबाट पक्राउ गरेको हो ।
चलचित्रमा अभिनयका लागि एडभान्स लिएर काम नगरेको आरोप केसीमाथि लागेको छ । सोही आरोपमा प्रहरीले केसीलाई पक्राउ गरेको हो ।
केसीमाथि रावायण चलचित्रका लागि १० लाख एडभान्स लिएको र काम गर्ने बेलामा सहमति नभएको भन्दै हिँडेपछि केसीविरुद्ध प्रहरीमा उजुरी परेको थियो । चलचित्रका निर्देशक सुदर्शन थापाले केसीले विश्वासघात गरेको प्रतिक्रिया दिए ।
 




यसमा तपाइको मत


Comments