18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपालमा थप ३ सय ७८ जनामा कोराेना संक्रमण, ४ सय ९९ जना संक्रमणमुक्त




नेपालमा थप ३ सय ७८ जनामा कोराेना  संक्रमण, ४ सय ९९ जना संक्रमणमुक्त

काठमाडौं, २४ साउन । नेपालमा शनिबार थप ३ सय ७८ जनामा कोराेना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ सय ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ३१३ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।
 



Related News


यसमा तपाइको मत


Comments