18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजश्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर घुससहित पक्राउ 




राजश्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर घुससहित पक्राउ 


काठमाडौं, २९ पुस । आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार कम्प्युटर अपरेटर राजन शर्मालाई ४३ हजार  घुससहित कार्यालयबाटै पक्राउ गरेको हो । 

टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका संचालक सन्तोष थापा मगरसँग उनले घुस लिएको आयोगले जनाएको छ । घुस दिने मगरलाई समेत पक्राउ गरिएको आयोगले जनाएको छ । कर रकम घटाउन दुई पक्षबीच कुराकानी भएको थाहा पाएपछि आयोगले निगरानी गरी दुवैलाई पक्राउ गरेको हो ।



Related News


यसमा तपाइको मत


Comments