23 Baishak, 2081 / 5 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

उपत्यकामा निषेधाज्ञा १५ दिन लम्ब्याउने तयारी, तीन वटै जिल्लाका सिडिओहरुको बैठक बस्दै




उपत्यकामा निषेधाज्ञा १५ दिन लम्ब्याउने तयारी, तीन वटै जिल्लाका सिडिओहरुको बैठक बस्दै


काठमाडौं, ३१ असार । काठमाडौं  उपत्यकामा निषेधाज्ञा थप खुकुलो पारिने भएको छ। निषधोज्ञाको अवधि भने थप १५ दिन थप्ने तयारी पनि गरिएको छ। यसअघि थपिएको निषेधाज्ञाको अवधि आज असार ३१ गते राति १२ बजेबाट सकिँदैछ। त्यसैले निषेधाज्ञाका विषयमा निर्णय गर्न  बिहीबार आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० हरुको बैठक बस्ने भएको छ। साउनबाट लामो दूरीको यातायात पनि खुल्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
 



Related News


यसमा तपाइको मत


Comments