18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित




राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित

काठमाडौं, २४ असोज । राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।   



Related News


यसमा तपाइको मत


Comments