17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

टी–२० विश्वकप छनोट, लगातार दोस्रो जितको खोजीमा नेपाल 




टी–२० विश्वकप छनोट, लगातार दोस्रो जितको खोजीमा नेपाल 

काठमाडौं, १४ कात्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो खेलमा घरेलु टोली नेपालले आज (मंगलबार) मलेसियासँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १ बजे शुरू हुनेछ । 

सिंगापुरविरुद्धको खेलअघि अभ्यासका क्रममा बायाँ खुट्टाको एंकलमा चोट लागेपछि अलराउन्डर दिपेन्द्र सिंह ऐरले आजको खेल गुमाउनेछन् । घरेलु टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रँदैछ । नेपालले समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो ।  



Related News


यसमा तपाइको मत


Comments