14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भारतमा विवाह समारोहबाट फर्कदै गरेको जीप दुर्घटना, १४ जनाको मृत्यु




भारतमा विवाह समारोहबाट फर्कदै गरेको जीप दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी । भारतमा विवाह समारोहबाट फर्किंदै गरेको जीप दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । भारत उत्तरप्रदेशको प्रतापगढ जिल्ला प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको ट्रकमा जीप ठोक्किँदा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको हो ।

विवाह समारोहबाट फर्कँदै गरेको जीप टायर पञ्चड भएर सडकको छेउमा रोकिराखेको ट्रकमा ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटना लगत्तै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् । 
 



Related News


यसमा तपाइको मत


Comments