15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

म्यानमारमा सेनाले फेसबुक र इन्स्टाग्राम चलाउन नपाउने




म्यानमारमा सेनाले फेसबुक र इन्स्टाग्राम चलाउन नपाउने

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले कूमार्फत् सत्ता हत्याएको म्यानमारको सैनिकलाई प्रतिबन्ध लगाएको छ।
सैन्य कूविरूद्ध आन्दोलन भइरहेका बेला फेसबुकले बिहीबार म्यानमारको सेनालाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोग प्रतिबन्ध लगाएको हो।
‘ुफेब्रुअरी १ मा भएको कू र  त्यसपछिका हिंसात्मक घटनाले प्रतिबन्ध लगाउनु पर्ने अवस्था बनाए,’ फेसबुकले भनेको छ,‘म्यानमारको सेनालाई  फेसबुक र इन्स्टाग्राम चलाइरहनु दिनु निकै खतरापूर्ण छ भन्ने हामीलाई लाग्छ।’ यसअघि फेसबुकले सरकारी टेलिभिजनको पेज बन्द गरिदिएको थियो।



Related News


यसमा तपाइको मत


Comments