15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

रगत जम्ने समस्या देखिएको भन्दै डेनमार्कमा एस्ट्राजेनेका खोप रोकियो




रगत जम्ने समस्या देखिएको भन्दै डेनमार्कमा एस्ट्राजेनेका खोप रोकियो

एजेन्सी । डेनमार्कमा कोरोना भाइरसविरुद्धको अक्सफोर्ड एस्ट्राजेनेका खोप लगाउन बन्द गरेको छ। यो खोप लगाएका केही व्यक्तिमा स्वास्थ्य समस्या देखिएपछि खोप लगाउन बन्द गरेको बताइएको छ।

यो खोप लगाएका केही व्यक्तिमा रगत जम्ने समस्या देखिन थालेपछि खोप अभियान स्थगित गरेको डेनमार्कका अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।  युरोपियन मेडिसिन एजेन्सीले खोपकै कारण रगत जमेको हुन सक्ने बताएपछि डेनमार्कले यो खोपमा रोक लगाएको हो।



Related News


यसमा तपाइको मत


Comments