15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वैदेशिक रोजगारीमा जाने श्रमिकमध्ये सबैभन्दा बढी प्रदेश १ र २ का 




वैदेशिक रोजगारीमा जाने श्रमिकमध्ये सबैभन्दा बढी प्रदेश १ र २ का 

काठमाडौं, १७ असोज । वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये सबैभन्दा बढी प्रदेश १ र प्रदेश २ का श्रमिक अत्याधिक रहेको पाइएको छ । 
सेन्टर फर माइग्रेसन एण्ड इन्टरेशनल रिलेसन(सीएमआईआर) ले गत वर्ष गरेको अध्ययनमा उक्त अवस्था देखिएको हो । 

अध्ययन प्रतिवेदन शनिबार पोखरामा सार्वजनिक गरिएको हो । अनुसन्धानकर्ताका अनुसार वैदेशिक  रोजगारीमा खाडी मुलुक जाने अधिकांश नेपाली कामदार अदक्ष तथा अर्धदक्ष देखिएका छन् । आवश्यक  सीप र दक्षता विना गएका कामदार ठगिने र श्रम शोषणमा पर्ने पाइएको पनि जनाएको छ ।  
 



Related News


यसमा तपाइको मत


Comments