15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बेलायती महारानी एलिजाबेथको निधन




बेलायती महारानी एलिजाबेथको निधन

एजेन्सी ।  बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । ९६ वर्षीय महारानी एलिजाबेथको बिहीबार राती निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बालमोरल दरबारमा उनको बिहीबार निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

एलिजाबेथको स्वास्थ्यमा समस्या देखिएपछि उनी डाक्टरहरूको निगरानीमा रहेकी थिइन् । पछिल्लो समय बालमोरल दरबारमा उनको अधिकांश समय बित्ने गरेको थियो ।



Related News


यसमा तपाइको मत


Comments