15 Baishak, 2081 / 27 April , 2024
काठमाडौं, १८ फागुन । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको छ।
त्रिवि खेल मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले २० ओभरमा १८० रन बनायो। यससँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ।
जितका लागि १८१ रनकाे लक्षय पछ्याएकाे नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनायाे।