14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु




पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


काठमाडौं, १६ साउन । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरकी ६५ वर्षीया महिला रहेकी छन् ।

उनको  शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार स्टार अस्पताल सानेपामा उपचार क्रममा गत असार ६ गते कोरोना पोजिटिभ देखिएपछि उनलाई पाटन अस्पतालमा रिफर गरेको थियो । ती संक्रमित महिलामा निमोनियाको समस्या देखिएको अस्पतालले जनाएको छ । 
 




यसमा तपाइको मत


Comments