15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनको मूल्य अहिलेसम्मकै महंगो, प्रतितोला ९९ हजार ८ सय पुग्यो




सुनको मूल्य अहिलेसम्मकै महंगो, प्रतितोला ९९ हजार ८ सय पुग्यो

काठमाडौं, २० साउन । सुनको भाउ प्रतितोला ९९ हजार ८ सय रुपैयाँ पुगेको छ । मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेर ९९ हजार ८ सय रुपैयाँ पुगेको हो । 

यो भाउ अहिलेसम्मकै महंगो हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वकै अर्थतन्त्र बिग्रिँदै गएको तथा ठूला देशबीच तनाव बढ्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ महँगो हुँदै गएको हो । 




यसमा तपाइको मत


Comments