14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेकपा अध्यक्षद्वयबीच स्थायी कमिटीका निर्णयबारे सर्कुलर जारी गर्न सहमति




नेकपा अध्यक्षद्वयबीच स्थायी कमिटीका निर्णयबारे सर्कुलर जारी गर्न सहमति


काठमाडौं, २८ भदौ  । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल‘‘प्रचण्ड’बीच स्थायी कमिटी बैठकका निर्णयहरु सर्कुलरको रुपमा जारी गर्ने सहमति भएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमाउक्त सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सर्कुलर एक÷दुई दिनमा पार्टीका निर्णयहरुसहित सार्वजनिक गर्ने तयारी गरिएको छ।
भेटमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुननियुक्तिबारेमा कुनै छलफल नभएको स्रोतले जनाएको छ। घिसिङको कार्यकाल आज सकिएको छ ।

फाइल तस्बिर
 




यसमा तपाइको मत


Comments