15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बढ्यो सुनको भाउ, प्रतितोला ९७ हजार २०० रुपैयाँ पुग्यो




बढ्यो सुनको भाउ, प्रतितोला ९७ हजार २०० रुपैयाँ पुग्यो

काठमाडौं, ५ असोज । सुनचाँदीको भाउ सोमबार बढेको छ । सोमबार सुन तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रही प्रतितोला ९७ हजार रुपैयाँ तोकिएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि सोमबार तोलामा पाँच रुपैयाँ बढेर प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 




यसमा तपाइको मत


Comments