14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

हिमाल आरोही आङरिता शेर्पाको निधन 




हिमाल आरोही आङरिता शेर्पाको निधन 


काठमाडौं, ५ असोज । बिना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ। सोमबार बिहान १० बजे उनकै निवास जोरपाटीमा निधन भएको पारिवारीक स्रोतले बताएको छ । उनको ७२ वर्ष को उमेरमा निधन भएको हो।

बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ । सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय  ‘हिमचितुवा’कोे पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ । 
बिना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन्।
उनले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका थिए ।




यसमा तपाइको मत


Comments