15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आईपीएलमा राजस्थानले चेन्नेई सुपर किंग्सलाई १६ रनले हरायो




आईपीएलमा राजस्थानले चेन्नेई सुपर किंग्सलाई १६ रनले हरायो


एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले  चेन्नेई सुपर किंग्सलाई हराएको छ । यूएईको सारजाह क्रिकेट मैदानमा बुधबारको खेलमा राजस्थानले चेन्नेई सुपर किंग्सलाई १६ रनले हराएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाउँदै १६ रनले विजयी भएको हो । राजस्थानका लागि सन्जु सेमसनले ७४ रनले बनाएका छन् । यस्तै स्टेभेन स्मीथले ६९ र जोफार आर्चरले २७ रन बनाए ।

चेन्नईका लागि साम कुरानले तीन विकेट लिए भने दीपक चाहर, लुङ्गी एनगिडी र पियुस चावलाले समान एक÷एक विकेट लिएका थिए ।
 



Related News


यसमा तपाइको मत


Comments