16 Kartik, 2077 / 1 November , 2020

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

काठमाडौं उपत्यकामा थपिए ६३७ कोरोना संक्रमित




काठमाडौं उपत्यकामा थपिए ६३७ कोरोना संक्रमित


काठमाडौं, ७ असोज ।  काठमाडौं उपत्यकामा बुधबार ६३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएकामध्ये काठमाडौंका मात्र ४९२ जना रहेका छन्। 
बुधबार काठमाडौंमा १६८ महिला र ३२४ पुरुष, भक्तपुरमा ४७ महिला र ४८ पुरुष तथा ललितपुरमा २६ महिला र २४ पुरुषमा संक्रमण पुष्टि भएको छ।


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti