15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काठमाडौं उपत्यकामा थपिए ६३७ कोरोना संक्रमित




काठमाडौं उपत्यकामा थपिए ६३७ कोरोना संक्रमित


काठमाडौं, ७ असोज ।  काठमाडौं उपत्यकामा बुधबार ६३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएकामध्ये काठमाडौंका मात्र ४९२ जना रहेका छन्। 
बुधबार काठमाडौंमा १६८ महिला र ३२४ पुरुष, भक्तपुरमा ४७ महिला र ४८ पुरुष तथा ललितपुरमा २६ महिला र २४ पुरुषमा संक्रमण पुष्टि भएको छ।




यसमा तपाइको मत


Comments