14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मन्त्रिपरिषद् पुनर्गठन : अर्थमन्त्रीमा विष्णु पौडेल, ईश्वर पोखरेलको रक्षा मन्त्रालय खोसियो(हेर्नुस् को के मन्त्री बने)




मन्त्रिपरिषद् पुनर्गठन : अर्थमन्त्रीमा विष्णु पौडेल, ईश्वर पोखरेलको रक्षा मन्त्रालय खोसियो(हेर्नुस् को के मन्त्री बने)


काठमाडौं, २८ असोज । मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् । नयाँ मन्त्रिपरिषदमा अर्थ मन्त्रालयमा विष्णुप्रसाद पौडेल आएका छन् । भने रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग राखेर उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ ।

यस्तै सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई दिएर पार्वत गुरुङले सम्हाल्दै आएका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिएको छ । सहरी विकासमा कृष्णगोपाल श्रेष्ठलाई नियुक्त भएका छन् । 

हेर्नुस् को के मन्त्री बने




यसमा तपाइको मत


Comments