15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनको मूल्य स्थिर, चाँदीको सामान्य बढ्यो




सुनको मूल्य स्थिर, चाँदीको सामान्य बढ्यो


काठमाडौं, २९ असोज । सुनको मूल्य बिहीबार स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। 
अघिल्लो दिन बुधबार सुन यसै मूल्यमा खरिदबिक्री भइरहेको छ । चाँदीको भाउ भने बिहीबार सामान्य घटेको छ । यसदिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार २०५ रुपैयाा तोकिएको थियो ।




यसमा तपाइको मत


Comments