15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घट्यो सुनको मूल्य




घट्यो सुनको मूल्य


काठमाडौं, ४ मंसिर । सुनको मूल्य बिहीबार प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै चाँदीको मूल्य घटेर प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएको छ।  बुधबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो । 




यसमा तपाइको मत


Comments