15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कांग्रेस सांसद पाण्डेले लिए शपथ 




कांग्रेस सांसद पाण्डेले लिए शपथ 

काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद मोहन पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले सोमबार पाण्डेलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

 पद तथा गोपनियताको शपथ लिएपछि सांसद पाण्डेले देश र जनताका लागि काम गर्ने बताए । उनले संसदमा प्रतिपक्षिको भूमिकालाई शसक्त बनाउन लागिपर्ने पनि बताए ।

 प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको कात्तिक १७ गते निधन भएपछि उक्त पद रिक्त थियो । केसी खस आर्य कोटाबाट समानुपातिक सांसद बनेका थिए । 
 




यसमा तपाइको मत


Comments