15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रहरीको गोली लागेर घाइते बुद्धिराज न्यौपानेको मृत्यु




प्रहरीको गोली लागेर घाइते बुद्धिराज न्यौपानेको मृत्यु

काठमाडौं, १० मंसिर । महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागेर घाइते बुद्धिराज न्यौपाने ‘संजय’को मृत्यु भएको छ । हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो । उपचारको क्रममा गएराति १२ बजेर ४ मिनेटमा बुद्धिराजको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बर्दिबास नगरापालिका–१  घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो । ६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले  गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको उपचार भइरहेको छ ।




यसमा तपाइको मत


Comments