15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

 बढ्यो सुनको भाउ 




 बढ्यो सुनको भाउ 

काठमाडौं, २ माघ । शुक्रबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । बिहीबार तोलामा सुन ९२ हजार १ सय रुपैयाँ थियो । यस्तै तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँ पुगेको छ । 

यस्तै, आज चाँदीको भाउ तोलामा १२ सय ६० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी तोलामा १२ सय ४५ रुपैयाँ थियो । 




यसमा तपाइको मत


Comments