14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ओली वामपन्थीको खोल ओढेर चरम सामन्तवादतर्फः डा. भट्टराई




ओली वामपन्थीको खोल ओढेर चरम सामन्तवादतर्फः डा. भट्टराई


काठमाडौं, ५ माघ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली वामपन्थीको खोल ओढेर चरम सामन्तवादतर्फ लागेको आरोप लगाएका छन् । 

काठमाडौंमा सोमबार गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले गरेको कार्यक्रममा भट्टराईले ओलीले नवफाँसीवादको अभ्यास गरिरहेको आरोप लगाए । 

प्रधानमन्त्री ओलीले राज्यका सबै अंगलाई धम्क्याइरहेको र अदालतसमेत परीक्षाको घडीमा रहेको नेता भट्टराईको भनाइ थियो । कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले संविधान बचाउने आन्दोलनको नेतृत्व लिन नेपाली कांग्रेसलाई आह्वान गरे । 




यसमा तपाइको मत


Comments