14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

५० हजार घुससहित सबइञ्जिनियर पक्राउ




५० हजार घुससहित सबइञ्जिनियर पक्राउ

काठमाडौं, २१ फागुन ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हेटौंडा स्थित पर्यटन विकास आयोजनामा कार्यररत सब इञ्जिनियर नेत्र लामिछानेलाई पक्रेको छ । लामिछानेलाई अख्तियारको् टोलीले ५० हजार घुस सहित पक्राउ गरेको हो । 

धादिङको खनियाँबासमा आर्थिक बर्ष २०७५।७६ को विकास आयोजनाका लागि उपभोक्ता समितिले राखेको धरौटी रकम फिर्ता लैजाने क्रममा उनले सो घुस रकम लिएका थिए ।


 




यसमा तपाइको मत


Comments