14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनचाँदीको भाउ बढ्यो 




सुनचाँदीको भाउ बढ्यो 


काठमाडौं, २७ चैत ।  सुनचाँदीको भाउ बढेको छ। सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ।
छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ८९ हजार र तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै शुक्रबार चाँदीको भाउ पनि बढेर १ हजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो।




यसमा तपाइको मत


Comments